जाजरकोटमा अस्थायी टहरा ढिस्कोले पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु

  • २०८१ भाद्र ३, सोमबार (१ महिना अघि)
  • ५२ पटक पढिएको
जाजरकोटमा अस्थायी टहरा ढिस्कोले पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिका– २ माझगाउँमा पहिरोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

Advertisement

गएराति पहिरोले घर पुरिँदा ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिषा परियार र छोरा २ वर्षीय शिभम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

उनका अनुसार भूकम्पबाट घर भत्किएपछि बनाएको अस्थायी टहरामा सानो ढिस्को भत्किएर पुरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट