आज सुनचाँदीको मूल्य बढ्यो

  • २०८१ भाद्र ५, बुधबार (१ महिना अघि)
  • ७९ पटक पढिएको
आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ ।

Advertisement

आज सुन तोलामा ८ सयले बढेर तोलाको एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट