मुस्ताङको थसाङमा हिमपहिरो खस्यो

  • २०८१ भाद्र ७, शुक्रबार (२ महिना अघि)
  • ८० पटक पढिएको
मुस्ताङको थसाङमा हिमपहिरो खस्यो

काठमाडौं– मुस्ताङको थसाङ गाउँपालिका–२ कोबाङमा हिमपहिरो खसेको छ । हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

Advertisement

खोलाको तटीय क्षेत्रमा रहेका ९ घरका उनीहरूलाई सुरक्षित स्थानमा जान भनिसकिएको पन्तले जानकारी दिए । खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको पनि प्रजिअ पन्तले बताए ।

मुस्ताङ लेतेमा दिउँसो साढे ३ बजेको तापक्रम १७.२८ रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट