अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो

  • २०८१ भाद्र ८, शनिबार (२ महिना अघि)
  • १२० पटक पढिएको
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो

काठमाडौं– भदौ लागेपछि अण्डाको माग बढेसँगै मूल्य पनि बढेको छ । साउनमा धेरैले माछामासु नखाने भएकोले अण्डाको उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले बताए । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् ।

Advertisement

पोखरेलका अनुसार आजदेखि दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर सबैभन्दा अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच तय गरेको छ ।

यस्तै ठूलो अण्डा चार सय ९५ रुपैयाँ र मध्यम अण्डाको मूल्य चार सय २५ रुपैयाँ तोको छ । साउनमा बिक्री हुन बाँकी अण्डा बिक्री भइसकेको र माग पनि बढेकाले मूल्य बढाएको उत्पादकहरुले बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट