काठमाडौं– आज सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८ सय ९४ अंकमा झरेको छ ।
कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप