रोपाइँ जात्रा मनाउन गुल्मीको रेसुंगामा भोलि सार्वजनिक बिदा

  • २०८१ भाद्र १०, सोमबार (३ महिना अघि)
  • ११४ पटक पढिएको
रोपाइँ जात्रा मनाउन गुल्मीको रेसुंगामा भोलि सार्वजनिक बिदा

काठमाडौं– गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अवसर पारेर भदौ ११ मा नगरले सार्वजनिक बिदा दिएको हो ।

Advertisement

नगरपालिकाले सूचना जारी गर्दै गत साउन १४ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिएको जनाएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट गुल्मी सदरमुकाम तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरु गर्ने गर्दछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट