एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

  • २०८१ भाद्र १२, बुधबार (३ हप्ता अघि)
  • ६१ पटक पढिएको
एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौं– नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष(महिला) पदमा चर्चित युवा नेतृ रामकुमारी झाँक्री पराजित भएकी छन् ।

Advertisement

मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग हारेकी हुन् ।

झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछिको पहिलो महाधिवेशन पश्चात भएको पदाधिकारी चयनमा झाँक्री पराजित भएकी हुन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट