|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप नभएको बताएकी छिन् । प्रधानमन्त्रीबाट कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएकी हुन् ।
‘मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न गुहारेको छैन’, संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्टराईले भनिन्– ‘कानुन बमोजिम कुलपति र सहकुलपतिको हैसियतले आवश्यक निर्देशन दिने काम संयुक्त रुपमा भएको छ । विश्वविद्यालयको व्यवस्थापकीय कार्यमा सरकारबाट हस्तक्षेप भएको छैन ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप