प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा

  • नेपाल पथ
  • २०८१ भाद्र १७, सोमबार (२ हप्ता अघि)
  • ४९ पटक पढिएको
प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा सो पुस्तकालय सञ्चालनमा आएको हो ।

‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आव्हान गरेका थिए ।

आव्हानबमोजिम अहिले पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट