एन्फा महिला लिग फुटबल: आज सुदूरपश्चिम र बागमती भिड्दै

  • २०८१ भाद्र १७, सोमबार (२ हप्ता अघि)
  • ५२ पटक पढिएको
एन्फा महिला लिग फुटबल: आज सुदूरपश्चिम र बागमती भिड्दै

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बागमती भिड्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा सुरु हुनेछ । लिगमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ ।

Advertisement

हिजो भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४–० ले हराउँदै कोशीले सुखद सुरुवात गरेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को आयोजना हिजोदेखि सुरु भएको लिगमा १० टोली सहभागी छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट