काठमाडौं– लगातारको अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग अन्र्तगतको मुग्लिन–मलेखु सडक खण्ड खुलेको छ ।
धादिङको मलेखु नजिकै हिलटापमा हिलोमाटो सहितको पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छ्याइएसँगै सञ्चालनमा आएको हो ।
पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप