सरकारी कार्यालयमा अबदेखि ‘टिएमएस’ चलाउन नपाइने

  • २०८१ भाद्र २५, मंगलबार (१ हप्ता अघि)
  • ७४ पटक पढिएको
सरकारी कार्यालयमा अबदेखि ‘टिएमएस’ चलाउन नपाइने

काठमाडौं– सरकारी कार्यालयमा सेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टिएमएस’ चलाउन नपाइने भएको छ ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसहित सबै मन्त्रालय, अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै गरिएको पत्राचारमा यस्तो उल्लेख गरिएको छ ।

त्यस्तै, कार्यालय समयमा टिएमएस चलाए÷नचलाएको प्राविधिक रूपमै चेकजाँच गर्न समेत आदेश दिइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट