रास्वपाको सचिवालय बैठक बस्दै

  • २०८१ भाद्र २६, बुधबार (१ हप्ता अघि)
  • ४४ पटक पढिएको
रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक सुरु हुनेछ ।

Advertisement

उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसका साथै बैठकमा असोज १ र २ गते हुने राष्ट्रिय भेला, सात प्रदेशमा सकिएको प्रदेश भेलाको समीक्षालगायतका विषयमा पनि छलफल हुने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट