राजेन्द्र महतोद्वारा नयाँ पार्टी घोषणा

  • २०८१ आश्विन १, मंगलबार (२ दिन अघि)
  • ३८ पटक पढिएको
राजेन्द्र महतोद्वारा नयाँ पार्टी घोषणा

काठमाडौं– राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

Advertisement

मंगलबार राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकमा महतोले नयाँ पार्टी घोषणा गरेका हुन् । पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ राखिएको छ ।

लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट