निमोनियाका कारण जोशीको बयान रोकियो

  • २०८१ आश्विन ९, बुधबार (२ दिन अघि)
  • २७ पटक पढिएको
निमोनियाका कारण जोशीको बयान रोकियो

काठमाडौं- सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी बिरामी परेका छन् । निमोनियाको समस्याका कारण मंगलबारदेखि सुरु भएको उनको बयान रोकिएको हो ।

Advertisement

मंगलबार सरकारी वकिल र अनुसन्धान अधिकृतहरूले उनीसँग बयान सुरु गरेका हुन् । मौखिक रूपमा बयान लिएपनि लिखित बयान नभएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट