कोशी प्रदेशमा भारी वर्षा

  • २०८१ आश्विन १६, बुधबार (४ घण्टा अघि)
  • ३७ पटक पढिएको
कोशी प्रदेशमा भारी वर्षा

काठमाडौं- कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिनभर कोशी प्रदेशमा झरी पर्ने तथा भोलि पनि वर्षाको सम्भावना रहेको छ ।

Advertisement

कोशी प्रदेशमा केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा छ । त्यसैले यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पु¥याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्हरुले सुझाव दिएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट