अझै पूर्ण बन्द छन् यि मुख्य मार्गहरु

  • २०८१ आश्विन १६, बुधबार (४ घण्टा अघि)
  • ४१ पटक पढिएको
अझै पूर्ण बन्द छन् यि मुख्य मार्गहरु

काठमाडौं– अघिल्लो साता परेको अविरल वर्षाका कारण अवरुद्ध भएका कैयौँ सडकहरु अझै पनि खुल्न सकेका छैनन् ।

Advertisement

प्रहरीका अनुसार काठमाडौं, ललितपुर, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, पाल्पालगायतका स्थानमा अझै पनि सडक अवरुद्ध रहेका छन् ।

सबै सडकहरु बाढी र पहिरोपछि अवरुद्ध भएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट