सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

  • २०८१ आश्विन १८, शुक्रबार (१ दिन अघि)
  • ३३ पटक पढिएको
सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौं- सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

Advertisement

काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर माइक्रोबस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएकाहरुको सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ । ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । १९ मध्ये चार जना सकुशल छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट