पेस्तोल र ३ राउण्ड गोलीसहित एक जना पक्राउ

  • २०८१ आश्विन २९, मंगलबार (२ दिन अघि)
  • ७० पटक पढिएको
पेस्तोल र ३ राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– पनौती नगरपालिका-१ बाट १ थान पेस्तोल र ३ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ ।

Advertisement

भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घरमा खानतालसी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट