प्रधानमन्त्रीले बोलाए सत्ता साझेदारहरुको बैठक

  • २०८१ कार्तिक ७, बुधबार (४ हप्ता अघि)
  • १०८ पटक पढिएको
प्रधानमन्त्रीले बोलाए सत्ता साझेदारहरुको बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

Advertisement

बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले सत्तारुढ दलको बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाएको छ । आज ओली सरकार बनेको १०० दिन पुगेको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । यो विषयमा पनि छलफल हुने बताइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट