एमालेले मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा कुनै संरचना नबनाउन सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

  • २०८१ कार्तिक १२, सोमबार (३ हप्ता अघि)
  • ७५ पटक पढिएको
एमालेले मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा कुनै संरचना नबनाउन सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले व्यापारी मीनबहादुर गुरुङले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

Advertisement

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै गुरुङले दान दिएको जग्गामा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।

विभिन्न कसूरमा मुद्दा चलिरहेका व्यक्तिले कुनै पार्टीलाई करोडौं रुपैयाँको जग्गादान दिनु भ्रष्टाचार भएको भन्दै अधिवक्ता ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले रिट दायर गरेका थिए । आज सर्वोच्चले जग्गामा संरचना नबनाउन अन्तरिम आदेश दिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट