प्रधानमन्त्री ओली अस्वस्थ

  • २०८१ कार्तिक २०, मंगलबार (२ हप्ता अघि)
  • ९० पटक पढिएको
प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्री ओलीलाई ज्वरो आएर अस्वस्थ रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

Advertisement

प्रधानमन्त्री ओलीको रगत परीक्षणका लागि ल्याब पठाइएको छ । ज्वरो आएपछि रगत परीक्षण गर्न ल्याब पठाइएको छ । रिपोर्ट आउन बाँकी रहेको सचिवालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले मंगलबार गृहमन्त्री रमेश लेखक र मुख्यसचिव एकनारायण अर्यालसँग भेटवार्ता गरेका छन् । समसामयिक विषयवस्तुमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट