मानव तस्करी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

  • २०८१ मंसिर १०, सोमबार (५ घण्टा अघि)
  • ३० पटक पढिएको
मानव तस्करी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

काठमाडौं– कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ ।

Advertisement

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि काठमाडौं जिल्ला अदालतले मुद्दा नचलाउने निर्णय गरेको हो ।

अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट