नेपाल स्वास्थ्य प्राविधिक संघ धादिङको अध्यक्षमा शिव पौडेल

  • २०८१ माघ १३, आईतबार (४ दिन अघि)
  • ८५ पटक पढिएको
नेपाल स्वास्थ्य प्राविधिक संघ धादिङको अध्यक्षमा शिव पौडेल

धादिङ– नेपाल स्वास्थ्य प्राविधिक संघ जिल्ला कार्य समिति, धादिङको अध्यक्षमा शिवप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमितिको सर्वसम्मत निर्वाचित गरेको हो ।

Advertisement

कार्य समिति उपाध्यक्षमा अर्जुन भक्त श्रेष्ठ, सचिवमा सुन्दर कुमार श्रेष्ठ, कोषाध्यक्षमा डालदेवी धरेल चयन भएका छन् । सदस्यहरुमा किशोर अधिकारी, भक्त कुमारी थापा, सृजना थापा मगर र योराम तामाङ निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन समारोहको सम्बोधन गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले जनताको सेवामा लागेका कर्मचारी पेशागत सुरक्षामा लाग्ने बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट