सुन तोलामा पाँच सयले घट्यो

  • २०८१ फागुन २७, मंगलबार (१ दिन अघि)
  • ७२ पटक पढिएको
सुन तोलामा पाँच सयले घट्यो

काठमाडौं– सुनको मूल्य आज पाँच सय रुपैयाँले घटेको छ । सुनको मूल्य पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Advertisement

हिजो सुनको मूल्य तोलाको एक लाख ७० हजार चार सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ७० रुपियाँमा कारोबार भएको महासघंले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ सय ८५ रुपैयाँ रहेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट