सुन प्रतितोला ६ सयले बढ्यो

  • २०८१ फागुन २८, बुधबार (१२ घण्टा अघि)
  • ४८ पटक पढिएको
सुन प्रतितोला ६ सयले बढ्यो

काठमाडौं- सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

Advertisement

सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो ।

सुनको मूल्यसँगै चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । हिजो प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ रहेको चाँदी आज २ हजार पुगेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट