काठमाडौंमा बसमा आगलागी

  • २०८२ बैशाख ११, बिहिबार (६ घण्टा अघि)
  • ७५ पटक पढिएको
काठमाडौंमा बसमा आगलागी

काठमाडौँ– काठमाडौँको चन्द्रागिरी नगरपालिका- १५ ढुङ्गेअड्डा पिपलबोटस्थित बसमा आगलागी भएको छ ।

Advertisement

कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०१-००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको सार्वजनिक बस आगलागी भएको हो । फाईबरमा तार सर्टभई आगलागी भएको प्रहरीले जनाएको छ ।

चन्द्रगिरी नगरपालिकाको दमकल, स्थानिय पानी ट्याङ्करको सहायताले प्रहरी र स्थानियहरु समेतले बसमा लोगेको आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । बस पूर्ण रुपमा क्षती भएको छ भने मानवीय क्षती भने हुन नपाएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट