आज पनि बढ्यो सुनको भाउ

  • २०८० फागुन २३, बुधबार (६ महिना अघि)
  • १६६ पटक पढिएको
आज पनि बढ्यो सुनको भाउ

काठमाडौं– आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको जानकारी दिएको छ ।

Advertisement

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५ सय रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९ सय रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट