दुर्घटना

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ जना घाइते

काठमाडौं– कोहलपुर–नेपालगन्ज सडकखण्ड अन्तर्गत गनापुरमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई...  विस्तृतमा

हुम्ला दुर्घटना अपडेटः उपचारका क्रममा एकको मृत्यु

काठमाडौं– हुम्ला जिप दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गएको छ । मुगुको छायाँनाथ रारा...  विस्तृतमा

सिमलताल दुर्घटना अपडेट: नारायणी नदीमा भेटिएका तीनै जनाको सनाखत

काठमाडौं- चितवन र नवलपुर स्थित नारायणी नदी किनारमा भेटिएका तीन वटा शव सिमलताल बस दुर्घटनामा...  विस्तृतमा

गुडिरहेको ट्रकमा पहिरोले क्षति, पृथ्वी राजमार्ग एकतर्फी सुचारु

काठमाडौं- अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका-३...  विस्तृतमा

धादिङमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- धादिङको सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको...  विस्तृतमा

त्रिशुली किनारमा बस खस्दा १२ जना घाइते

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै यात्रुबाहक बस त्रिशुली नदी...  विस्तृतमा

तीन बस र एक ट्रक एक आपसमा ठोक्किदा एकको मृत्यु २२ जना घाइते

काठमाडौं- चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा चार...  विस्तृतमा

सडक विस्तारका क्रममा पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु

काठमाडौं- नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा...  विस्तृतमा

धादिङमा काठ चिर्ने आरोले घाँटीमा चोट लागेको अवस्थामा युवा फेला

काठमाडौं- धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा...  विस्तृतमा

जन्ती बोकेको बस दुर्घटना हुदा तीन जनाको मृत्यु

काठमाण्डौं- सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका- ५ धारावतीमा जन्ती बस दुर्घटना...  विस्तृतमा

विजुली सर्ट हुदा धादिङमा एक घरमा पूर्ण क्षति

काठमाडौं- धुनिवेशी नगरपालिका–६ कालिदेवीथानस्थित सानुभाई बानियाँको घरमा आगलागी भएको छ । घरमा...  विस्तृतमा

ट्रक दुर्घटना अपडेटः बाबु छोराको मृत्य, आमा र दुई छोरासहित सात जना घाइते

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका– ५ खाल्टेमा आइचर ट्रक दुर्घटना हुदा बाबु छोराको ज्यान...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट