स्वास्थ्य तथा मनोविज्ञान

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान

काठमाडौं- धादिङको बेनीघाट रोराङ गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह शुरु गरेको छ ।...  विस्तृतमा

नेपालको वायु प्रदूषण विश्वमै खराब अवस्थामा

काठमाडौं– काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको...  विस्तृतमा

स्वर्गिय डाक्टर प्रतिभाको सम्झनामा दिप प्रज्वलन, स्मृतिमा हरेक वर्ष स्वास्थ्य शिविर गरिने

काठमाडौं- स्वर्गिय डाक्टर प्रतिभा धौभडेलको सम्झनामा धादिङमा दिप प्रज्वलन गरिएको छ । १३औं...  विस्तृतमा

नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङले जिल्लाभर मुटु परिक्षण शिविर सञ्चालन गर्ने

काठमाडौं– नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङले जिल्लाभर मुटु परिक्षण शिविर...  विस्तृतमा

धादिङको रामकोट साकोसद्धारा आयोजित रक्तदान कार्यक्रममा दुई सय २६ जनाले गरे रक्तदान

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–८ साँघुटारमा अवस्थित रामकोट बचत तथा ऋण सहकारी संस्था...  विस्तृतमा

राष्ट्रिय सहकारी दिवसमा रामकोट साकोसले रक्तदान कार्यक्रम गर्दै

काठमाडौं– ६७औ राष्ट्रिय सहकारी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरिने भएको छ ।...  विस्तृतमा

धादिङमा निःशुल्क मुटु जाँच शिविरमा तीन सय ३४ जनाले गराए जाँच

काठमाडौं– धादिङको त्रिपुरासन्दरी गाउँपालिका–२ सल्यानटारमा भएको निःशुल्क स्वास्थ्य...  विस्तृतमा

अति प्रशोधित खाना स्वास्थ्यका लागि हानिकारक: मोटोपना देखि क्यान्सर सम्मको जोखिम

काठमाडौं– अति प्रशोधित खानेकुराका कारण ह्दयघात, मोटोपना, मधुमेह, निद्रामा समस्या, डिप्रेसन,...  विस्तृतमा

मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं– मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको...  विस्तृतमा

धादिङको नीलकण्ठ नगरपालिकामा पहिलो दिनमै ३७ प्रतिशतले लगाए खोप

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिकामा दोस्रो चरणको दादुरा रुबेला खोप अभियान सोमबारबाट सुरु...  विस्तृतमा

धादिङमा कर्मचारीलाई तनाव व्यवस्थापन तालिम सुरु

काठमाडौं- धादिङमा जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन तालिम सोमबारबाट...  विस्तृतमा

धादिङ अस्पतालप्रति विरामीको गुनासोः अस्पतालमा टिकट, पोलिक्लिनिकमा एक्सरे

काठमाडौं– नीलकण्ठ नगरपालिका–३ धादिङकी सुष्मा अधिकारी धादिङ अस्पतालमा भेटिइन् । लडेर हातको...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट