देश

कांग्रेसका मन्त्रीले राजीनामा नदिने

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी...  विस्तृतमा

माओवादी, एमाले र रास्वपाका एक–एक जना मन्त्रीले आजै शपथ लिँदै

काठमाडौं– नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले आज शपथ लिने भएका छन् । सत्ता...  विस्तृतमा

तेस्रो पटकसम्म सर्किट लागेपछि आजका लागि सेयर कारोबार बन्द

काठमाडौं– तीन पटकसम्म सकारात्मक सर्किट लागेपछि सेयर बजारको कारोबार आजको लागि बन्द भएको छ...  विस्तृतमा

राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सदस्यले लिए शपथ

काठमाडौं– राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको...  विस्तृतमा

सत्ता गठबन्धन फेरबदलको प्रभाव: सेयर बजारमा लाग्यो सर्किट ब्रेक

काठमाडौं– सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । बजार खुलेको ३...  विस्तृतमा

संसद बैठक फागुन २४ गते सम्मका लागि स्थगित

काठमाडौं– संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको चहलपहलले आजको...  विस्तृतमा

बालुवाटारमा तीन दलका नेताबीच छलफल सुरू

काठमाडौं– बालुवाटारमा तीन दलका नेताहरुको बैठक सुरू भएको छ । नेकपा माओवादी केन्द्रका...  विस्तृतमा

टाटासुमोको ठक्करबाट महोत्तरीमा २ जनाको ज्यान गयो, एकजना घाइते

काठमाडौं– महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको...  विस्तृतमा

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।...  विस्तृतमा

भत्कियो माओवादी र कांग्रेसबीचको गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

काठमाडौं– नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ । संक्रमणकालिन...  विस्तृतमा

शालीन पोखरेलको मृत्युबारे गम्भीर छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित...  विस्तृतमा

कलंकी नापीका सर्वेक्षक चौलागाई र लेखापढी गर्ने पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट