सरकारले शिक्षकलाई फेरि वार्तामा बोलायो

काठमाडौं– सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । विभिन्न माग राख्दै गत चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका शिक्षकहरुलाई सरकारले पुनः वार्तामा बोलाएको हो । शिक्षकहरु आन्दोलन गरिरहेको समयमा शिक्षा मन्त्री परिवर्तनले नयाँ मोड लिएको...  विस्तृतमा

४९ मिनेट अघि

समाचार

तीर्थयात्री चढेको गाडीमा हाइटेन्सन तार खस्दा ९ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको वैशाली जिल्लामा करेन्ट लागेर नौ तीर्थयात्रीको मृत्यु भएको छ...  विस्तृतमा

सुनको भाउ तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्यो

काठमाडौं– सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार...  विस्तृतमा

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन चर्किएपछि फेरि देशभर कर्फ्यू र इन्टरनेट बन्द

काठमाडौं– बङगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शन...  विस्तृतमा

५ जिल्लामा हैजा र ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलियो

काठमाडौं– देशका विभिन्न ठाउँमा हैजा र डेंगीको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग...  विस्तृतमा

सुख्खा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेर अवरुद्ध...  विस्तृतमा

गजुरीमा गुडिरहेको माइक्रोमाथि सुख्खा पहिरो खस्यो, १० जना घाइते

काठमाडौं– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट सुख्खा पहिरो...  विस्तृतमा

आज रातिदेखि मनसुन थप सक्रिय हुने

काठमाडौं– आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...  विस्तृतमा

सरकारलाई असहयोग गरेको भन्दै प्राधिकरणका दुई जना सञ्चालक बर्खास्त

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले...  विस्तृतमा

धादिङबेशी खाल्टे सडक एक सातादेखि अवरुद्ध

काठमाडौं– धादिङबेशी खाल्टे सडक विगत एक सातादेखि अवरुद्ध बनेको छ । वर्षातका कारण सडकमा पहिरो...  विस्तृतमा

भारतको मध्य प्रदेशमा मन्दिर परिसरको पर्खालले किचिँदा ९ बालबालिकाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको सागर जिल्लाको शाहपुरमा मुसलधारे वर्षापछि मन्दिर परिसरको...  विस्तृतमा

एमालेमा कुनै पनि गुटबन्दी स्वीकार्य छैनः ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी...  विस्तृतमा

साढे ८ किलो गाँजासहित एकजना महिला पक्राउ

काठमाडौं– बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दिया...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट