आज आमाको मुख हेर्ने दिन `औँसी पर्व´

काठमाडौं- आज बैशाखकृष्ण पक्ष औँसी अर्थात आमाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै छ।यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति...  विस्तृतमा

१ दिन अघि

समाचार

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी...  विस्तृतमा

बंगलादेशमा मोबाइल इन्टरनेट सेवा बन्द

काठमाडौं– बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भइरहेको आन्दोलनमा परी ६ जनाको मृत्यु...  विस्तृतमा

त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव फेला

काठमाडौं– सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ ।...  विस्तृतमा

सेयर बजार ५९ अङ्कले बढेर २४ सय विन्दुमाथि

काठमाडौं– सेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको सेयर बजार...  विस्तृतमा

द्वारिकाज होटेलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं– वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन भएको छ । उनको आज बिहान ललितपुरको...  विस्तृतमा

रुकुमपश्चिममा खोलाले बगाउँदा १ जनाको मृत्यु

काठमाडौं– रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

सभामुख र प्रमुख दलका सचेतकहरूबीच छलफल

काठमाडौं– सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख...  विस्तृतमा

चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेका वृद्धको ज्यान गयो

काठमाडौं– चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम...  विस्तृतमा

बाढीले गोरखाको बेनिघाट–आरुघाट सडक खण्ड अवरुद्ध

गोरखा – गोरखाको बेनिघाट–आरुघाट सडक खण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा...  विस्तृतमा

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

काठमाडौं– ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका...  विस्तृतमा

चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं– चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको...  विस्तृतमा

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ । राष्ट्रपति बाइडेनलाई...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट