रवि लामिछानेलाई काठमाडौंमा आज ६ घण्टा बयान लिइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री रवि लामिछानेको काठमाडौं जिल्ला सहकारी वकिलको कार्यालयमा आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो । बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो...  विस्तृतमा

६ घण्टा अघि

समाचार

हङकङले नेपाललाई दियो १ सय १५ रनको लक्ष्य

काठमाडौं– हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर...  विस्तृतमा

काभ्रेमा बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ

काठमाडौं– काभ्रेको रोशी गाउँपालिका–५ नागबेलीमा रहेको बहुमूल्य बोधिचित्तको रुख काटेको...  विस्तृतमा

वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौं– वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी जेल चलान भएका छन्...  विस्तृतमा

२२ अर्ब आयोजनाको नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्ग छिचोलियो

काठमाडौं– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ’ब्रेक थ्रु’ अर्थात् छिचोलिएको छ...  विस्तृतमा

एकीकृत समाजवादीले कांग्रेससँग मिलेर सत्ता समीकरण कमजोर बनाउन खोज्योः ओली

कामाडौं– सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताघटक नेकपा (एकीकृत समाजवादी)...  विस्तृतमा

आगलागीमा परेर दिदीभाइको मृत्यु

काठमाडौं– अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६...  विस्तृतमा

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान

काठमाडौं- धादिङको बेनीघाट रोराङ गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह शुरु गरेको छ ।...  विस्तृतमा

जातीय विभेदको आरोपमा पूर्वगाउँपालिका उपाध्यक्ष पक्राउ

काठमाडौं– जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका...  विस्तृतमा

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं– आज सेयर बजार सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३५ अङ्कले घटेर...  विस्तृतमा

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस

काठमाडौं– भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान...  विस्तृतमा

सुदूरपश्चिको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोरको दाबी पेश

काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद...  विस्तृतमा

कांग्रेसले ढिपी र जिद्दी गर्ने तरिका सच्याउनुपर्छ: ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट