रवि लामिछानेलाई काठमाडौंमा आज ६ घण्टा बयान लिइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री रवि लामिछानेको काठमाडौं जिल्ला सहकारी वकिलको कार्यालयमा आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो । बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो...  विस्तृतमा

४ घण्टा अघि

समाचार

संसदको हिउँदे अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज...  विस्तृतमा

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस

काठमाडौं– सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष...  विस्तृतमा

बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।...  विस्तृतमा

नाउपा संसदीय दलका नेता घनश्याम चौधरी निलम्बित

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई निलम्बन गरेको...  विस्तृतमा

विपन्न परिवारलाई रारा नगरपालिकाले प्रत्येक महिना ५ किलो नुन दिने

काठमाडौं– मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो...  विस्तृतमा

वर्षको अन्तिम दिन: सुन तोलाको एक लाख ३९ हजार रुपैयाँ पुग्यो

काठमाडौं– वर्ष २०८० को अन्तिम दिन आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई...  विस्तृतमा

मिथिलाञ्चलमा आजदेखि चैतीछठ सुरु

काठमाडौं– मिथिलाञ्चलमा चैतीछठ विधिपूर्वक सुरु भएको छ । आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा,...  विस्तृतमा

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं– नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते आइतबार दिउँसो बस्ने...  विस्तृतमा

काभ्रेमा ३ करोडमा बेचिएको बुद्धचित्तको रूख अज्ञात समूहले काट्यो

काठमाडौं– काभ्रेको रोशी गाउँपालिका–५ मा बिहीबार राती अज्ञात समूहले काटेको बुद्धचित्तको रुख...  विस्तृतमा

बैशाख महिनाका लागि बैंकहरुले घटाए ब्याजदर

काठमाडौं– बैशाख महिनाका लागि अधिकांश वाणिज्य तथा विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर...  विस्तृतमा

च्याउ टिप्न जाँदा डढेलोमा परी घाइते भएका १ बालकको मृत्यु

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा...  विस्तृतमा

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर गए राति...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट