रवि लामिछानेलाई आज बयान लिन काठमाडौं ल्याइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार काठमाडौं ल्याइने भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो । जिल्ला प्रहरी...  विस्तृतमा

४ घण्टा अघि

समाचार

बाँसबारी जग्गा प्रकरणः विनोद चौधरीसँग बयान

काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद...  विस्तृतमा

सुनको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं– सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन सुनको मूल्य प्रतितोला २ हजार...  विस्तृतमा

सेयर बजार आज पनि घट्यो

काठमाडौं– सेयर बजार आज पनि घटेको छ । हिजो छ अङ्कभन्दा धेरैले घटेको सेयर बजार परिसूचक नेप्से आज...  विस्तृतमा

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

काठमाडौं– राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । यही चैत १५ गते दिउँसो सवा १ बजे...  विस्तृतमा

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा: परीक्षा बोर्ड

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा...  विस्तृतमा

उपनिर्वाचनका लागि इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौं– आगामी वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम–२ मा नेपाली...  विस्तृतमा

सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुईजनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई...  विस्तृतमा

चट्याङले लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

काठमाडौं– चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी...  विस्तृतमा

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन

काठमाडौं– राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ...  विस्तृतमा

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–२९ दाशढुङ्गास्थित सडकमा ना.७ ख ७६४ नम्बरको ट्रकले...  विस्तृतमा

टी–२० आई सिरिजमा आयरल्यान्डसँग र भारतमा फ्रेन्डसिप कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं– नेपालले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी–२० र भारतमा खेल्ने...  विस्तृतमा

मेस्सीको खेल हेर्न हङकङमा टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता हुने

काठमाडौं– हङकङमा लिओनल मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता गरिने...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट