काठमाडौँ– सघीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रवारको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । प्यारोल भनेको असल चालचलन भएका कैदीबन्दीलाई जेल बाहिर बस्न दिइने कानुनी व्यवस्था हो । महान्यायाधिवक्ता रमेश बडालको अध्यक्षतामा भएको बैठकले... विस्तृतमा
काठमाडौं- अघिल्लो साता परेको अविरल वर्षाका कारण अवरुद्ध भएका कैयौँ सडकहरु अझै पनि खुल्न सकेका... विस्तृतमा
काठमाडौं- अविरल वर्षापछिको बाढी, पहिरो र डुबानले कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति... विस्तृतमा
काठमाडौं- नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ ।... विस्तृतमा
काठमाडौं- कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिनभर कोशी प्रदेशमा झरी पर्ने तथा भोलि पनि... विस्तृतमा
धादिङ– धादिङको नेत्रावती डवजोङ गाउँपालिका–५ का महिला दिदिबहिनीहरुले ३ महिने ढाका बुनाई... विस्तृतमा
काठमाडौं– नौबिसे खण्डको झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएको छ । झ्याप्ले खोलामा आज... विस्तृतमा
काठमाडौं– सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट जाँदा... विस्तृतमा
काठमाडौं– सेयर बजार आज उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७०... विस्तृतमा
काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा सुख्खा पहिरो जादा अवरुद्ध बनेको पृथ्वी... विस्तृतमा
काठमाडौं- धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा सुख्खा पहिरो जादा पृथ्वी राजमार्ग अवरुद्द... विस्तृतमा
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार... विस्तृतमा
काठमाडौं- सोमबारदेखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु... विस्तृतमा