जीपमा करेन्ट लाग्दा चार जनाको मृत्यु

काठमाडौं– पाथीभरा जादै गरेको जीपमा विजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा चार जनाको ज्यान गएको छ । फुरुम्बु १० तेर्सेमा जिपमा करेन्ट लागेर आगो लाग्दा चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । पाथीभरातर्फ गइरहेको मे१च...  विस्तृतमा

१ दिन अघि

समाचार

चितुवाको आक्रमणबाट धादिङमा ४ जना घाइते

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका– ७ पिप्लेमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् । आज...  विस्तृतमा

कथाकार परशु प्रधानको निधन

काठमाडौं– कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको गएराति आफ्नै निवास...  विस्तृतमा

प्रधानमन्त्रीले प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक...  विस्तृतमा

बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत

काठमाडौं– बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा...  विस्तृतमा

नीलकण्ठ माविको शिक्षक अभिभावक संघको अध्यक्षमा नवराज तिमल्सिना चयन

धादिङ– धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयको शिक्षक अभिभावक...  विस्तृतमा

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं– सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर...  विस्तृतमा

काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना हुँदा ७ जनाको ज्यान गयो, २५ जना घाइते

काठमाडौं– बागलुङमा आज साँझ एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

पत्रकारिता रोजाइको पेशा बन्नुपर्छ– अध्यक्ष बस्नेत

काठमाडौं– विकल्पको पेशा भन्दा पनि पत्रकारितालाई रोजाई बनाउनु पर्ने प्रेस काउन्सिल नेपालका...  विस्तृतमा

प्रदेश युवा परिषदद्धारा युवालाई सिपमूलक तालिम दिन आवेदन खुल्ला

काठमाडौं– बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्, जिल्ला युवा समिति...  विस्तृतमा

सेयर बजारमा सामान्य अङ्कको वृद्धि

काठमाडौं– सेयर बजारमा आज सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले...  विस्तृतमा

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

काठमाडौं– सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन्...  विस्तृतमा

रूसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार सरकारको उच्च प्राथमिकतामा छः परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट