मानव तस्करी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

काठमाडौं– कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । मानव तस्करीको आरोपमा पक्राउ...  विस्तृतमा

१८ घण्टा अघि

समाचार

संकटालाई हराउँदै आर्मी आहारारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं– संकटा क्लबलाई ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको सेमिफाइनलमा...  विस्तृतमा

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

काठमाडौं– धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका–६...  विस्तृतमा

नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब बढीको कारोबार

काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १० दशमलव ३७ अङ्कले...  विस्तृतमा

घुस दिने सेवाग्राहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको...  विस्तृतमा

बाक्लो हुस्सु र शीतलहरका कारण २ दिनदेखि नेपालगञ्ज विमानस्थलका उडान अवरुद्ध

काठमाडौं– नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान...  विस्तृतमा

सुर्यदर्शन सहकारी ठगी प्रकरण: थप दुई जना पदाधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं– पोखरास्थित सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष...  विस्तृतमा

बिआरआइका परियोजनाहरु कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्छः शंकर पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बिआरआइ अन्तर्गतका परियोजनाहरू छिटोभन्दा...  विस्तृतमा

जिपको ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु भएको छ...  विस्तृतमा

सूर्यबिनायक–रत्नपार्क चल्ने द्रूत बसको सबै जानकारी अब मोबाइल एपमा

काठमाडौं – काठमाडौं उपत्यकाको सूर्यबिनायक–रत्नपार्क रुटमा चल्ने द्रूत बसबारे यात्रुलाई...  विस्तृतमा

सुदूरपश्चिममा संसदीय दलको नेता फेरबदल गर्ने निर्णय तत्काल सच्चाउन माओवादीको निर्देशन

काठमाडौं– नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय...  विस्तृतमा

२ अर्ब अमेरिकी डलर लागतमा निर्माण गरेको विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजको यात्रा सुरु

काठमाडौं– विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा सुरु गरेको छ...  विस्तृतमा

आज विश्व कुष्ठरोग दिवस: २ हजार ५ सय २२ जना नयाँ बिरामी फेला

काठमाडौं– आज ७१ औं विश्व कुष्ठरोग दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट