मानव तस्करी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

काठमाडौं– कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । मानव तस्करीको आरोपमा पक्राउ...  विस्तृतमा

३ घण्टा अघि

समाचार

मुग्लिन–नारायणगढ सडक दुईदिनका लागि चौबिसै घन्टा खुल्ने

काठमाडौं– माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि मुग्लिन–नारायणगढ सडक खण्ड चौबिसै...  विस्तृतमा

आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

काठमाडौं – सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएको छ । सप्तरीको तिरहुत...  विस्तृतमा

चन्द्रागिरीको सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको...  विस्तृतमा

राष्ट्रिय सभा सदस्य चुनावका लागि उम्मेदवारलाई चिह्न प्रदान

काठमाडौं– आउँदो माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज निर्वाचन आयोगले...  विस्तृतमा

बस दुर्घटनामा साहित्यकार ताराकान्त पाण्डेयको निधन

काठमाडौं– समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको बस दुर्घटनामा...  विस्तृतमा

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने...  विस्तृतमा

दाङ बस दुर्घटनाः घाइतेको उपचारमा प्रभावकारिता अपनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– दाङको भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह...  विस्तृतमा

‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि विनोद राईलाई

काठमाडौं– विनोद राई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड...  विस्तृतमा

दाङस्थित राप्ती नदीमा बस दुर्घटना (अपडेट) – पाँच यात्रुको मृत्यु

काठमाडौं– दाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खस्दा पाँचजनाको मृत्यु भएको इलाका प्रहरी...  विस्तृतमा

दाङमा यात्रुबाहक बस राप्ती नदीमा खस्यो

काठमाडौं — दाङको राप्ति गाउँपालिका–१ स्थित राप्ती पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ...  विस्तृतमा

त्रिशुली किनारमा नवौं धादिङ महोत्सव हुदै

धादिङ- धादिङ उद्योग वाणिज्य संघले धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदी...  विस्तृतमा

मेलम्चीको पानी माघ १ गते काठमाडौं आइपुग्ने

काठमाडौं– बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट