मानव तस्करी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

काठमाडौं– कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । मानव तस्करीको आरोपमा पक्राउ...  विस्तृतमा

१ घण्टा अघि

समाचार

सर्लाहीको बरहथवा क्षेत्रमा आइतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारी

सर्लाही – सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु...  विस्तृतमा

होटलका लागि भन्दै रुसी सेनामा भर्ती हुन पठाउने २ जना पक्राउ

काठमाडौं– रसियामा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ...  विस्तृतमा

‘टुटल’ का संस्थापक शिक्षित भट्ट विश्वासघात गरेको आरोपमा पक्राउ

काठमाडौं – प्रतिलिपि अधिकार उल्लङ्घन र आपराधिक विश्वासघात गरेको आरोपमा राइड शेयरिङ एप...  विस्तृतमा

१९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्न जाने युवा...  विस्तृतमा

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं– नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेशमन्त्री एस जयशंकर फर्किएका छन् ।...  विस्तृतमा

गाजावासीलाई बसाइँ सर्न इजरायलको आह्वान, राष्ट्र सङ्घले व्यक्त गरे चिन्ता

एजेन्सी– इजरायलले गाजावासीलाई बसाइँ सर्न गरेको आह्वान चिन्ताको विषय रहेको राष्ट्रसङ्घले...  विस्तृतमा

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९÷८० को वित्तिय कारोबार र...  विस्तृतमा

टी–२० विश्व कप क्रिकेटको तयारीका लागि भारतले नेपाललाई आवश्यक सहयोग गर्ने

काठमाडौं– भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ...  विस्तृतमा

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– रोमानिया पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दोलखाका ढालबहादुर...  विस्तृतमा

सेयर बजारमा २८ अङ्कको वृद्धि, ४ अर्ब भन्दा धेरैको कारोबार

काठमाडौं – लगातार छ दिनसम्म घटेको सेयर बजार आज भने झन्डै २८ अङ्कले बढेको छ । सेयर बजार परिसूचक...  विस्तृतमा

प्रधानमन्त्री कप महिला क्रिकेट: एपीएफले जित्यो उपाधि, कोशी ११ रनले पराजित

काठमाडौं – सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२०...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट