पृथ्वी राजमार्ग अन्तर्गत थाक्रेमा कार र ट्रक ठोक्किदा ५ जना घाइते

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एक आपसमा ठक्कर खादा पाँच जना घाइते भएका छन् । काठमाडौबाट चितवनतर्फ जाँदै गरेको द्य ब्म् १३७७ नम्बरबो कार र विपरित दिशाबाट आउदै गरेको म.प्र.०३–००२ ख १७३३ नम्बरको ट्रक एक आपसमा...  विस्तृतमा

१० घण्टा अघि

समाचार

बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं– जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप...  विस्तृतमा

लगातार उकालो लाग्दै नेप्से, ५ अर्ब १३ करोड रुपैयाँको कारोबार

काठमाडौं – लगातार तेस्रो दिन आज पनि सेयर बजार बढेको छ । सेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५०...  विस्तृतमा

यौनहिंसाको आरोपमा पक्राउ परेका तपस्वी बम्जनको घरबाट झन्डै साढे ३ करोड रुपैयाँ बरामद

काठमाडौं– हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरबाट...  विस्तृतमा

नारायणगढ–मुग्लिन सडक पुनः तीन साता बन्द गरिदै

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा...  विस्तृतमा

एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने

  धादिङ-प्रमुख विपक्षी दल एमालेले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य सुरु गरेको...  विस्तृतमा

६० वर्ष माथिका जेष्ठ नागरिकविच बाघचाल, गट्टा र डण्डीबियो प्रतियोगिता सम्पन्न

धादिङ- धादिङमा ६० वर्ष माथिका जेष्ठ नागरिकविच बाघचाल, गट्टा र डण्डीबियो प्रतियोगिता गरिएको छ...  विस्तृतमा

आत्मनिर्भर बन्न म्याग्दीमा सामूहिक आलुखेती

बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले एक सय रोपनीमा व्यावसायिक आलुखेती गरेका छन् ।...  विस्तृतमा

बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्धार सेवा दिने

बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्धार सेवा दिने निर्णय गरको छ । आइतबार...  विस्तृतमा

राष्ट्रियसभा सदस्य निर्वाचन

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । आगामी माघ ११...  विस्तृतमा

महसुल उठ्ने र उद्योग चल्ने विकल्प खोजौं– प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत्...  विस्तृतमा

सुन चाँदीको भाउ घट्यो

लगातार तीन दिनसम्म स्थिर रहेको सुन र चाँदीको मूल्यमा सोमबार गिरावट आएको छ । नेपाल सुनचाँदी...  विस्तृतमा

डाक्टर गोविन्द केसीसहित ९ जना माइतीघरबाट पक्राउ

काठमाडौं– डाक्टर गोविन्द केसीसहित नौ जना काठमाडौंको माइतीघरबाट पक्राउ परेका छन् । निषेधित...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट