धादिङ जिल्लाकै पहिलो नीलकण्ठ क्याम्पसले मनायो २५औं स्थापना दिवस

धादिङ- नीलकण्ठ बहुमुखी क्याम्पसको २५औं वार्षिक उत्सव मनाइएको छ । २०५७ सालमा स्थापना भएको धादिङ जिल्लाकै पहिलो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसको २५ औं स्थापना दिवस मनाइएको हो । क्याम्पसमा बिहीबार साँस्कृतिक कार्यक्रमको साथमा एक समारोहको आयोजना गरी स्थापना...  विस्तृतमा

८ घण्टा अघि

समाचार

उपनिर्वाचनका लागि रास्वपाले तोक्यो प्रदेशगत जिम्मेवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि नेताहरुलाई प्रदेशगत...  विस्तृतमा

चाँदीका नक्कली नोटसहित भक्तपुरबाट ज्वेलर्स सञ्चालक पक्राउ

काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल...  विस्तृतमा

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

काठमाडौं– अमेरिकाको ४७ औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् ।...  विस्तृतमा

टिकटक बन्यो नेपालमा सूचीकृत तेस्रो सामाजिक सञ्जाल

काठमाडौं– सामाजिक सञ्जाल टिकटक नेपालमा दर्ता भएको छ । प्रक्रिया पु¥याएर टिकटक सूचीकृत भएको...  विस्तृतमा

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब २२ करोड रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार आज सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८८ अङ्कले घटेर...  विस्तृतमा

हिरासतमा राख्न रवि लामिछानेलाई थप १० दिन म्याद

काठमाडौं- कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि...  विस्तृतमा

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्री...  विस्तृतमा

सुन र पैसाको लोभले आफ्नै आमाको हत्या

काठमाडौं- काभ्रेको रोशी गाउँपालिका– ३ भञ्ज्याङमा आफ्नै कान्छा छोराले आमाको हत्या गरेका छन् ।...  विस्तृतमा

दुई हजार आठ सयले घट्यो सुन

काठमाडौं– आज सुनको भाउमा गिरावट आएको छ । तिहार बिदा सकिएर कारोबार भएको पहिलो दिन एकैदिन दुई...  विस्तृतमा

रवि लामिछाने र छविलाल जोशीसहित ४ जनालाई अदालत उपस्थित गराइँदै

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई आज...  विस्तृतमा

कार पोखरीमा खस्दा २ जनाको मृत्यु

काठमाडौं- सर्लाहीमा गुड्दागुड्दै पोखरीमा कार खस्दा दुई जनाको ज्यान गएको छ । बयलवासबाट...  विस्तृतमा

आजबाट छठ पर्व सुरु

काठमाडौं– मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट