निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९० जनाले गरे स्वास्थ्य परिक्षण

  • २०८० फागुन ७, सोमबार (९ महिना अघि)
  • ३०३ पटक पढिएको
निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९० जनाले गरे स्वास्थ्य परिक्षण

धादिङको नीलकण्ठ नगरपालिका–२ साँखु महन्द्रोदय माध्यामिक विद्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

Advertisement

 

शिविरमा ६१ जनाले इसिजी, २ सय ९७ जनाले आँखाको, २ सय ७८ जनालाई चश्मा वितरण, करिव २ सय जनाले दन्त सेवा लिएको राजकुमार श्रेष्ठले जानकारी दिए ।

 

आयोजक लियो क्लव अफ काठमाडौं, किवानिज क्लव अफ बुढानिलकण्ठ र लाइन्स क्लव अफ काठमाडौं अटला पिङ्गलास्थानको आयोजना र नेपाल ह्दय रोग प्रतिष्ठान नेपाल धादिङ, धादिङ सोसियल भोलियन्टरको व्यवस्थापन, त्जभ कजबमभ जयगकभ र भथझबतभ को सहयोगमा शिविर सञ्चालन गरिएकोे हो ।

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट