सितापाइला घटना: दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् पनि जंगलमा मृत भेटिए

  • २०८० फागुन ९, बुधबार (७ महिना अघि)
  • १९७ पटक पढिएको
सितापाइला घटना: दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् पनि जंगलमा मृत भेटिए

काठमाडौं– काठमाडौंको सितापाइलामा दुई छोरीसहित मृत फेला परेकी महिलाकी श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

Advertisement

उनका अनुसार सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । उनी ईश्वरीको श्रीमान् भएको खुलेको छ ।

उनले श्रीमती ईश्वरी श्रेष्ठ र दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट