म जीवित रहुञ्जेल देशमा उथलपुथल भइरहन्छः प्रचण्ड

  • २०८० फागुन २१, सोमबार (६ महिना अघि)
  • २०५ पटक पढिएको
म जीवित रहुञ्जेल देशमा उथलपुथल भइरहन्छः प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् ।

Advertisement

सोमबार दिउँसो काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका हुन् ।

‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ,’ उनले भने, ‘मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिस भए प्रतिक्रियावादीबाट, तर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं।’

उनले आज निरन्तरतामा क्रम भंग गरेको पनि बताए । माओवादी केन्द्र पार्टी निरन्तरतामा रमाएर बस्न नसक्ने पनि उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट