लुम्बिनीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

  • २०८० फागुन २३, बुधबार (६ महिना अघि)
  • ३४५ पटक पढिएको
लुम्बिनीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडौं– धादिङको घाटबेशीमा काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । आज विहान लुम्बिनीबाट काठमाडौंको लागि छुटेको

Advertisement

बस पृथ्वीराजमार्ग अन्तर्गत धादिङको  घाटवेशीमा दुर्घटना भएको हो । अहिले दुर्घटनामा घाइते भएकाहरुको उद्दार जारी छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट