रास्वपाबाट गृहमा रवि, शिक्षामा सुमनासहित चार मन्त्रीको लाग्यो टुंगो

  • २०८० फागुन २३, बुधबार (६ महिना अघि)
  • १८९ पटक पढिएको
रास्वपाबाट गृहमा रवि, शिक्षामा सुमनासहित चार मन्त्रीको लाग्यो टुंगो

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।

Advertisement

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

उता युवा तथा खेलकुद मन्त्रालयमा सांसद विराजभक्त श्रेष्ठलाई लगिने निर्णय भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट