थप २३ कम्पनी कालोसूचीमा

  • २०८० चैत्र १४, बुधबार (८ महिना अघि)
  • १९२ पटक पढिएको
थप २३ कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुन अनुसार काम नगरेको भन्दै २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

Advertisement

उक्त कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट