बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दै, एमालेका थपलिया मन्त्री बन्दै

  • २०८० चैत्र १७, शनिबार (७ महिना अघि)
  • २३५ पटक पढिएको
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दै, एमालेका थपलिया मन्त्री बन्दै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

Advertisement

एमालेबाट जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको स्रोतले जनाएको छ । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागिएको जनाइएको छ ।

थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुने तय भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट